काठमाडौं - भक्तपुरको सल्लाघारी चौरमा दसैँ मनाउनका बिक्रीका लागि राखिएका मुस्ताङबाट ल्याएका च्याङ्ग्रा । च्याङ्ग्रा प्रतिकिलो एक हजार ३०० मा बिक्री गर्ने गरिन्छ ।
सल्लाघारी चौरमा करिब ७०० च्याङग्रा बिक्री गर्ने लक्ष्य रहेको व्यापारी बताउँछ । तस्बिर : रासस

प्रतिक्रिया