काठमाडौं - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा राजु हमालले करिब रु ३५ करोड लगानीमा सञ्चालनमा ल्याउनुभएको धौलागिरि क्षेत्रकै ठुलो होटल ।
बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा सुविधा सम्पन्न ‘होटल नेचुरल स्प्रिङ प्रालि’ सञ्चालनमा आएको छ । तस्बिर : रासस
प्रतिक्रिया