सडकको दुरावस्था

३ बर्ष अगाडि

उत्तर दक्षिण कोशी राजमार्गमा अन्तर्गत पर्ने सङ्खुवासभाको खाँदबारी नगरपालिका –७ स्थित लभिङहिल क्षेत्रको हिलाम्मे सडक पार गर्दै युवती । सो सडक हिलाम्मे भएका कारण यातायातका साधन र पदैल यात्रीले सास्ती पाएका छन् । रासस

३ बर्ष अगाडि

प्रतिक्रिया