मेरोमाइक्रोफाईनान्स लघुवित्तद्धारा कर्मचारी माग

३ बर्ष अगाडि

काठमाडौं, मेरोमाइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । आज एक सुचना प्रकाशित गर्दै लघुवित्तले कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

लघुवित्तले कृषि परामर्शकर्ता पदको लागि १ जना कर्मचारी माग गरेको छ । उक्त पदको लागि कम्तिमा कृषिमा जेटिए प्राविधिक तह वा कृषि आइएससी तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले लघुवित्तको वेवसाईट https://www.meromicrofinance.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया