काठमाडौं, सुर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ।
कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा शेयरधनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रकृयामा रहेकोले अहिले लाभांश नबाँड्ने घोषणा गरेको हो।
प्रतिक्रिया