पानीले ढालेको काच्चो धान झार्दै किसान

३ बर्ष अगाडि

शुक्लाफाटाँ नगरपालिका–३, जोनापुरका किसान धान झार्दै । दुई दिन लगातार परेको पानीले धानबाली ढालेपछि किसानले राम्रोसँग नपाकेको काँचो धान काटेर झार्न थालेका हुन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया