म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालमा सोमबार मुस्ताङबाट फर्किदै गरेका गाडीको लस्कर । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराले यातायात सञ्चालनमा समस्या हुने गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया