जाजरकोटको सिम्ता गाउँपालिका–६स्थित राकम गाउँ र गाउँमा लगाइएको मकैबाली । सो गाउँ भेरी नदीको किनारमा समथर भूभाग भएपनि प्रर्याप्त सिँचाइको सुविधा नहुँदा मुस्किलले दुई बाली उत्पादन हुन्छ । तस्बिर : रासस
प्रतिक्रिया