खाद्यान्न पसल अनुगमन

३ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–३ मा अवस्थित खाद्यान्न पसलहरुको आइतबार अनुगमनका क्रममा म्याद हेर्दै उपप्रमुख इन्दिरा दरै, वडाध्यक्ष अनुप रानालगायत । व्यास नगरपालिकाको नेतृत्वमा दसैँ, तिहारलाई लक्षित गरी बजार अनुगमन सुरु गरिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया