पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मुख्यचोकमा हिलाम्य सडकमा सञ्चालन भएका सवारी साधन । राजमार्ग भत्किएर खाल्डो भई पानी जमेर हिलाम्य हुँदा साना सवारी साधनमा यात्रा गर्नेलाई सास्ती हुँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया