ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ स्थित एक अल्लो कपडा उद्योगमा आफ्नो पढाई खर्च जुटाउन तानमा अल्लोको कपडा बुन्दै बालक । उनी बिहान, बेलुका र फुर्सतको समयमा कपडा बुन्छन् । तस्बिर : रासस
प्रतिक्रिया