काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र भएका छन् ।
कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा जोशीलाई नियुक्त गरेको हो ।
साथै स्वतन्त्र सञ्चालक नरसिंह रायमाझीको चार वर्षको पदावधि गत शुक्रवार सकिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया