ह्युमपाइप हाल्दै

३ बर्ष अगाडि

मेलम्ची– ११ फट्टेस्थित मेलम्ची खोलामा ह्युम पाइप हालिँदै ।  खोलामा ह्युमपाइप हालेपछि दुवाचौर, केउरिनि र पाँचपोखरी र हेलम्बुको केही भेगका नागरिकलाई सहज हुनेछ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया