मुक्तिनाथको मन्दिरले स्थानीय बासिन्दाको आयआर्जन वृद्धि

३ बर्ष अगाडि

ललितपुर -  गोदावरी– १ ढुङ्खा साँघुमा अवस्थित रहेका १ ढुङ्खासाँघु १०८ धारा मुक्तिनाथ रहेको पौराणिक तथा एतिहासिक मन्दिर  । मुक्तिनाथ मन्दिरबाट विशँखु नारायण मन्दिर, मनकामना मन्दिर र सन्तानेश्वर मन्दिर नजिक छ ।  पिकनिक स्थल र फुलचौकी वन नजिकै भएको हुनाले प्राकृतिक वतावरणमा हजारौँको सङ्ख्यामा पर्यटक र श्रद्धालु  घुम्न र पूजा गर्न आउँछन् ।
तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया