नुवाकोटको लामपाटी

३ बर्ष अगाडि

नुवाकोटको विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबारक्षेत्र परिसरमा रहेको लामपाटी (दरबार) । वि.सं. २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त लामपाटी, नुवाकोट दरबार सहितका विभिन्न आठ वटा ऐतिहासिक तथा साँस्कृतिक संरचनाको पुनःनिर्माण चिनियाँ पक्षबाट सुरु गर्न लागिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया