पोखरा रङ्गशालामा यही असोज ६ गतेदेखि जारी ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसीप २०२२’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से’ मा शनिबार प्रतिस्पर्धा गर्दै खेलाडी । प्रतियोगितामा नेपाल सहित १३ देशका एक हजार ४०० भन्दा बढी खेलाडीको सहभागिता छ । तस्बिर : रासस
प्रतिक्रिया