माछा मार्न बल्छी थाप्दै

३ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–५, रानीटारीस्थित धान खेतमा माछा मार्नका लागि बल्छी थाप्दै महिला । यहाँका धानखेतमा खोला तथा कुलोबाट बगेर आएका माछा पाइने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया