प्रशासकीय केन्द्र सञ्चालन रहेको तल्लो थाप्ले

३ बर्ष अगाडि

भेरी नगरपालिका–३ स्थित नयाँ भवनमा प्रशासकीय केन्द्र सञ्चालन रहेको तल्लो थाप्ले । सदरमुकामको एक भाग रहेको थाप्ले जिल्लाको सबै भन्दा पुरानो त्रिभुवन माध्यमिक विद्यालयसँगै जोडिएको छ ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया