शङ्खरापुर नगरपालिकाले नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेपछि नगरपालिकाको दुर्गम भेग वडा नं. १ स्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको छापभञ्ज्याङ्मा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : रासस
प्रतिक्रिया