कोसी पुलमा देखिएको खाल्डो तथा जीर्ण सडक

३ बर्ष अगाडि

पूर्व–पश्चिम राजमार्ग सडक खण्डअन्तर्गत सप्तरीको कोसी ब्यारेजस्थित पश्चिमी नहरको पुलमा देखिएको खाल्डो तथा जीर्ण सडक  । यहाँ सम्बन्धित निकायले समयमा जीर्ण सडक मर्मत नगरेका कारण सवारी दुर्घटना उच्च जोखिम बढेको छ  । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया