काठमाडौं - डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले शुक्रबार नयाँ उचाइमा पुगेको छ । आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ २९ पैसा तय गरेको छ भने बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १२६ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १२६ रुपैयाँ ७९ पैसा रहेको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?
प्रतिक्रिया