काठमाडौं - काठमाडौँको उत्तरी भेगमा अवस्थित टोखा नगरपालिका– २ को सपनतीर्थ मन्दिर । यस मन्दिरमा हरेक नयाँ वर्ष वैशाख १ गते दिन मेला लाग्छ र भक्तजन दर्शन र पूजा गर्न आउनुहुन्छ । यो टोखाको महत्वपूर्ण धार्मिकस्थल हो । तस्बिर : रासस
प्रतिक्रिया