कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति हुनुपर्ने ?

३ बर्ष अगाडि

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ । बैकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले केन्द्रिय कार्यालय अन्र्तगत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बाहिर) र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र)का पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले बैंकका वेवसाईट  जततउकस्ररधधध।पबmबलबकभधबदबलप।अयmर मार्फत आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया