डलरको भाउ नयाँ उचाइमा : १ डलर साट्न कति नेपाली रुपैयाँ खर्च गर्नुपर्छ ?

३ बर्ष अगाडि

काठमाडौं - डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले बिहीबार पनि बढेर नयाँ उचाइ छोएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको छ । नेपालीले १ डलर साट्नको लागि १२८ रुपैयाँ ११ पैसा खर्च गर्नु पर्ने भएको छ ।

यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा पुगेको थियो । अहिले डलरको भाउ पुन सोहि विन्दुमा पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया