तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित वेनीटारबाट बुधबार गाँजासहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिँदै । प्रहरीले निजहरुको साथबाट २२ किलो गाँजा बरामद गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया