अन्नपात सुकाउँदै बाढी प्रभावित

३ बर्ष अगाडि

कैलालीको भजनीमा बाढीका कारण घरमा राखेको अन्नपात भिजेपछि सुकाउँदै बाढी प्रभावित । बाढीबाट बचेको अन्नपात सुकाउनका लागि स्थानीयलाई त्रिपालको अभाव भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया