म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा निर्माण गरिएको जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित भवन । १६ कोठे २ तले यो भवन प्रवासमा रहेका भकिम्लीवासीको आर्थिक सहयोगबाट करिब डेढ करोडको लागतमा निर्माण गरिएको हो । तस्बिर : रासस
प्रतिक्रिया