सात वर्षपछि ठडियो जयवागेश्वरी मन्दिर

३ बर्ष अगाडि

वि.सं. २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा । मूल सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि सात वर्ष लागेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया