रोगले सखाप भएको धानबाली

३ बर्ष अगाडि

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीका तुला दत्त जोशीको खेतमा रोग लागेको धानबाली । धानबाली पसाउने बेला नहुँदै रोग लागेर सखाप भएपछि किसान चिन्तित बनेका छन्। तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया