नुवाकोटको घण्टाघर

३ बर्ष अगाडि

नुवाकोटको विदुर नगरपालिका–४ स्थित नुवाकोट बसपार्क नजिकै निर्माण गरिएको घण्टाघर । बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको रु ६० लाख लगानीमा उक्त घण्टाघर निर्माण गरिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया