राडीपाखीबाट उत्पादित टोपी

३ बर्ष अगाडि

उद्योग वाणिज्य सङ्घ जुम्लाले आयोजना गरेकोे प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवमा बेच्न राखेका राडीपाखीबाट निर्माण गरेका टोपी । एउटा टोपीको मूल्य रु एक हजारदेखि रु दुई हजारसम्म रहेको व्यापारी बताउँछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया