सडक मर्मत गरिँदै

३ बर्ष अगाडि

कैलालीको भजनी नगरपालिका– ८ मा बाढीका कारण अवरुद्ध भएको हुलाकी सडकको मर्मत गरिँदै । भजनी नगरपालिकाले अवरुद्ध सडक सञ्चालनका लागि काम थालेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया