धानबाली क्षति

३ बर्ष अगाडि

दुई दिनअघि कञ्चनपुरको वनहरा नदीमा आएको बाढीले क्षति पु¥याएको शुक्लाफाँटा नगरपालिका–१२ स्थित किसानले लगाएको धानबाली। बाढीले नदीको तटीय क्षेत्रको सयौं बिघामा लगाएको धानबालीलाई क्षति पुराएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया