सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज दिदै ?

३ बर्ष अगाडि

काठमाडौं, सिद्धार्थ बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गते देखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खाता अन्र्तगत न्युनतम ७.१३ प्रतिशत र अधिकतम ९.१३ प्रतिशत लागु गरेको छ ।

त्यस्तै, मुद्धती खाता अन्र्तगत व्यक्तिगत १२.१३ प्रतिशत रेमिट्यान्स तर्फमा १३.१३ प्रतिशत निर्धारण गरेका हो । बैंकले सिद्धार्थ श्री बृद्धि मुद्दती खातामा न्युनतम १२.१३ प्रतिशत र अधिकतम १३.१३ प्रतिशत निर्धारण गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया