ग्रामीण सडकको दुरावस्था

३ बर्ष अगाडि

भोजपुर नगरपालिकाको टक्सार हुँदै अन्य पालिका जोड्ने सडकको दुरावस्था । सडक मर्मतमा सरोकारवाला निकायले चासो नदेखाउँदा पानी परेपछि हिलाम्मे भएर आवतजावतमा सकस हुने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया