नयाँ सवारीसाधन अलपत्र

३ बर्ष अगाडि

भारत सहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार ७०० बढी नयाँ साना ठूला सवारी साधन वीरगञ्ज नाकामा अलपत्र अवस्थामा । पछिल्लो समय नेपालमा देखिएको बैकिङ्ग तरलतासँगै नयाँ सवारी साधनहरु बिक्रीमा कमी आएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया