कुश्मा र फलेवास नगरपालिका जोड्ने झोलुङ्गे पुल

३ बर्ष अगाडि

कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोडने कुश्मा–मुडिकुवा झोलुङ्गे पुलबाट सदरमुकाम कुश्मा आउनका लागि पुल तर्दै गरेका यात्रुहरु । यस पुलको लम्बाई ३५९ मिटर छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया