दुदिलाभाटी बजार

३ बर्ष अगाडि

गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी बजार । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–बुर्तिबाङ खण्डको बीचमा पर्ने यो गाउँले आगन्तुकलाई लोभ्याउने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया