नदीले जग्गा कटान गर्दै

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका-१२ तिलकीका स्थानीय किसानको खेत दोदा नदीको बहावका कारण कटान हुँदै । भरपर्दो तटबन्धको व्यवस्था नहुँदा वर्षायाममा स्थानीय बासिन्दाको जग्गा नदीले कटान गरिरहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया