काठमाडौं- मंगलबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैकले सार्वजनिक गरेको विनिमयदर अनुुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैंया ३४ पैसा रहेको छ भने बिक्रीदर १२७ रुपैंया ९४ पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोका खरिददर १२७ रुपैंया ३ पैसा रहेको छ भने बिक्रीदर १२७ रुपैंया ६३ पैसा रहेको छ ।
अन्य कुन देशको मुद्राको खरिदबिक्री दर कति ?
प्रतिक्रिया