ड्रागन फ्रुट

३ बर्ष अगाडि

काठमाडौँको तारकेश्वर नगरपालिका–५, गोल्ढुङ्गाको धितालथोकका किसान रामेश्वर धितालले व्यावसायिक रुपमा गर्नुभएको ड्रागन फ्रुट खेतीमा फलेको ड्रागन फ्रुट । धितालले ट्राभल्स एजेन्सीको रोजगारी छाडेर विसं २०७७ देखि ड्रागन फ्रुट खेती गर्नुभएको छ । तस्बिर :रासस

३ बर्ष अगाडि

प्रतिक्रिया