गोल्ढुङ्गामा व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती

३ बर्ष अगाडि

तारकेश्वर नगरपालिका वडा नं ५, गोल्ढुङ्गाको धितालथोकमा गरिएको ड्रागन फ्रुट खेती । स्थानीय किसान रामेश्वर धितालले ट्राभल्स एजेन्सीको रोजगारी छाडेर विसं २०७७ देखि ड्रागन फ्रुट खेती गर्नुभएको हो । उहाँले आफ्नो र भाडामा गरी पाँच रोपनी जग्गामा रु २० लाखको लगानीमा ९०० ड्रागन फ्रुटका बिरुवा लगाउनुभएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया