झाँकी प्रस्तुत

३ बर्ष अगाडि

संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले सोमबार बुटवलमा आयोजना गरेको संविधान दिवस मूल समारोहमा झाँकी प्रस्तुत गर्दै देवदहको गुरुङ्टोला कोटहीमाइ झुमरा समूह । सो समूहले प्रथम पुरस्कार प्राप्त गरेको थियो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया