संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीद्वारा आयोजित दौड प्रतियोगितामा सहभागी धावक । दौड त्रिपुरेश्वरबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर परिक्रमापछि त्रिपुरेश्वर पुगेर समापन गरिएको थियो । तस्बिर : रासस
प्रतिक्रिया