राष्ट्रिय बीमा कम्पनीद्धारा कर्मचारी माग,शैक्षिक योग्यता कति चाहिने ?

३ बर्ष अगाडि

काठमाडौं-  राष्ट्रिय बीमा कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी गरेको  छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउन्टेन्ट–सी.ए एक जना, र सेमी क्वालिफाइड–सी.ए. २ जना गरी कुल ३ जना कर्मचारी करार सेवामा माग गरेको हो ।

सो पदका लागि कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरी वा मान्यता प्राप्त निकायबाट सीए वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले असोज २३ गतेसम्म कम्पनीले तोकेबमोजिम दरखास्त दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया