चारदेशीय ‘पोखरा आर्ट क्याम्प’अन्तर्गत कास्कीको पर्यटकीय क्षेत्र (ग्रामीण बस्ती) घाचोकमा कलाकारले सिर्जना गरेका चित्रहरु प्रदर्शनीका क्रममा । अन्तर्राष्ट्रिय जल रङ समाज नेपालको आयोजनामा भएको उक्त आर्ट क्याम्पमा नेपालसहित भारत, बङ्गलादेश र इरानका ११८ कलाकार सहभागी छन् । तस्बिर : रासस
प्रतिक्रिया