क्व्होलासोथार गाउँपालिका–२, मालिङ घर भई हाल बेँसीसहर नगरपालिका–९ शीतलपाटी बस्ने २७ वर्षीय कृष्ण गुरुङ शनिबार दिउँसो बेपत्ता भएपछि आइतबार बिहान मस्र्याङ्दी नदीमा युवाको खोजी कार्य गर्दै दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी । भाचोक खोला र मस्र्याङ्दी नदी दोबानमा माछा मार्न गएको थियो भने, भाचोक खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ताा हुँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया