एनसीसीको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर पाइने ?

३ बर्ष अगाडि

काठमाडौ- नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले हिजो (असोज १) गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार बचत खाताअन्तर्गत न्यूनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

साथै बैंकले मुद्दती खाता अन्तर्गत न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, बैंकले कर्जा लगानीतर्फ भने न्यूनतम २ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया