पहिरो पार गर्दै सवारी साधन

३ बर्ष अगाडि

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो पार गर्दै सवारी साधन । विभिन्न ठाउँको पहिरोका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिन यता यातायात सञ्चालनमा समस्या भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया