अविरल वर्षापछि कैलालीको भजनी नगरपालिका वडा नं ८ को सोनाफाँटामा आएको बाढी । स्थानीयवासी घर छोडेर हुलाकी सडकमा आउन थालेका छन् भने धान बाली डुबानमा परेको छ । तस्बिर : रासस
प्रतिक्रिया